वारि दार्चुलाबाट शौच गर्न पारि धार्चुला

पत्रपत्रिका

दार्चुला ।  तपाई दार्चुला सदरमुकाम पुग्नुभयो भने शौच गर्न भारतको धार्चुला जानुपर्ने हुन्छ । ०७० सालमा महाकालीमा आएको बाढीले सदरमुकाममा रहेका सार्वजनिक शौचालय बगाएपछि शौच गर्न भारतीय सीमावर्ती बजार धार्चुला पुग्नुपर्ने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *