गृह मन्त्रालयद्वारा २५ प्रमुख जिल्ला अधिकारीकाे सरुवा

राजनीाति

काठमाडौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ प्रजिअ तथा सहायक प्रजिअहरुकाे सरुवा गरेकाे छ। गृहले आइतबार उनीहरुकाे सरुवा गरेकाे हाे।

स्राेतका अनुसार सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका माेहनबहादुर जिसीलाई प्रजिअकाे जिम्मेवारी दिएर सर्लाही पठाइएकाे छ।

यस्तै गृह मन्त्रालयबाट ज्ञाननाथ ढकाललाई प्रजिअका रुपमा म्याग्दी सरुवा गरिएकाे छ। मुवराज कट्टेललाई दैलेख र वेदनिधि खनाललाई साेलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी दिइएकाे छ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *