रामचन्द्र र सागरको दशैं -तिहार खुराक ‘लाहुरे आयो’ (हेर्नुहोस् भिडियो सहित)

मनोरन्जन

काठमाडौ । रामचन्द्र चन्द र सागर पन्थको बील्कुलै फरक खालको नँया दशैं तिहार गीत लाहुरे आयो सार्बजनीक भएको छ ।

रोजगारको शीलशीलामा आफ्नो जन्मथलो छोडेर परदेशीएका सम्पुर्ण नेपाली र आफन्तजनको दुख बीर्साउने र दशैं तिहारमा सबैजना जम्मा भएर रमाईलो गर्दै नाच्दै नचाउँदै सबैमा समान र सद्भाबको भावना फैलाउँदै चाडबाडमा रमाईलो गर्नुपर्छ भन्ने सन्देश गीतमा दीईएको छ।

जुन गीतको सिर्जना अनील खनालले गरेका हुन् । गीतको भीडीयोमा लाहुरेको अभीनय गायक द्वोए रामचन्द्र र सागर अनी नृत्यमा सलीना नेपाली र नरेन्द्र आचार्यको रहेको छ ।

गीतको बजार ब्यबस्थापन शैली कृयशन प्रा ली गरेको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *