नेपाली राष्ट्रिय फुटबल टिम मलेसियन क्लबसँग पराजित
काठमाडौ ।नेपाली राष्ट्रिय फुटबल टिम मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताुजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ।जोह र शहरको पसार गुन्डाङ रंगशालामा आज भएको खेलमा नेपाल १-० गोलले पराजित भएको हो। नेपालले फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि जोहरविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो। नेपालविरुद्ध जोहरले खेलको दोस्रो […]
Read More