राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यापार व्यवसायमा क्रमिक सुधार आउने छ । घरको बातावरण थोरै अनुकुल हुनेछ । काम गर्दा गोपनियता अप्नाउनु होला । गरेका काम सफल हुने छन् । ——————————————– वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अध्ययन कार्य अगाडि बढ्ने छन् । कामको बारेमा बढि चिन्ता हुन सक्छ । बन्धुको सहयोग कम प्राप्त हुनेछ । कुनै पनि कामको बारेमा निर्णय लिदा […]

Read More

गण्डकी प्रदेशसभामा भोली प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि […]

Read More

कर्जा सुरक्षा कोषका अधिकृत मिश्रलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधिशद्धय इश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको बुधबार बसेको संयुक्त इजलासले कोषका प्रमुख कार्यकारी अधिकृत मिश्रलाई पदमुक्त गर्ने नेपाल सरकारको गएको असार २० गतेको निर्णय कार्यान्वयन नगराउन दिएको आदेशलाई […]

Read More

नुहाउन जाँदा नदीमा डुबेर दुर्इ बालिकाकाे मृत्यु

कैलाली । नुहाउने क्रममा नदीमा डुबेर कैलालीमा दुई जना बालिकाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका – २ बगौराका हरी प्रसाद ढकालकी १२ बर्षिया छोरी संगीता ढकाल र सोहि ठाउँका कर्ण प्रसाद धमलाकी १३ बर्षिया छोरी पुष्पा धमलाको बुधबार भजनी स्थित रोडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर […]

Read More

नेपथ्यको ‘गाउँ गाउँबाट उठ…’ सार्वजनिक, हेर्नुस् भिडियो

काठमाडौं । लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरुको ढुकढुकी बन्दै आएको ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ । श्याम तमोटले लेखेको ‘संकल्प गीत’ का रुपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दशकभन्दा अघिदेखि उसका हरेक जसो कन्सर्टहरुमा सुनाउँदै आएको छ । वामपन्थी विचारधाराबाट प्रभावित भइ कुनै […]

Read More

मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने

काठमाडौं । सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने निर्णय […]

Read More

बीस करोड डलरको परियोजना स्वीकृत

काठमाडाैं । सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति अबेर सम्पन्न बोर्डको ३१ औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत […]

Read More

‘भोट माग्दा वाईफाई फ्रि अहिलेचाहिँ १३ प्रतिशत कर लगाउने ?’

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले इन्टरनेटमा लगाएको १३ प्रतिशत कर खारेजीको माग गर्दै धर्ना दिएको छ । नेविसंघले आज नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, कमलादीमा धर्ना दिएको हो । थप कर रसेवा शुल्क गरेर इन्टरनेटमा करिब २५ प्रतिशत कर लगाएको भन्दै नेवि संघले विरोध जनाएको छ । कर वृद्धिले इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीलाई प्रत्यक्ष […]

Read More

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

काठमाडाैं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५, धार्पानीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजेतिर धार्पानीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका-२, का २२ […]

Read More

कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्छौं : पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजीनामा माग्ने चेतावनी दिएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रममा साथ दिएको र सय दिनको अवधिमा कुनै विरोध नगरेको भन्दै यसलाई कमजोरी ठानेमा राजीनामा माग्ने चेतावनी दिएका हुन् । ‘नीति तथा कार्यक्रममा हामीले ताली पिट्यौं तर प्रधानमन्त्री केपी शर्मा […]

Read More