आज भगवान् श्री कृष्णको जन्मदिन, देशभरी कृष्ण जन्माष्टमी मनाइँदै

“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाका लागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछु ।” काठमाण्डौ  । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव […]

Read More

आज श्रावण महिनाको तेश्रो सोमबार, देशैभरी भगवान शिवको पुजा गरिँदै

काठमाण्डौ । साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । साउन महिनाको सोमबार […]

Read More

आज नागपञ्चमी : घर–घरमा नागको पूजा गरिँदै

काठमाडौ । साउन शुक्ल पञ्चमीका दिन आज सर्वत्र नाग पूजा गरी मनाइँदै छ । नागको पूजा अर्चना गरिने दिन भएकाले नै यो दिन नागपञ्चमी कहलिएको हो । वर्षाले गिलो भएको जमिनबाट ओभानो स्थानमा नाग आउने जोखिम भएकाले यो दिन नागको पूजा गरी मनाउने गरिएको विश्वास गरिन्छ । हिन्दु धर्मका शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, […]

Read More

पशुपतिनाथको दर्शन गर्न भारतबाट बोलबम यात्री …

काठमाडौँ । पशुपतिनाथमा जल चढाउने गरी नेपालका विभिन्न स्थान र भारतबाट समेत बोलबम यात्री काठमाडौँ आइपुगेका छन् । बोलबम यात्रीहरू तेस्रो सोमबार मात्रै पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् । यी यात्री कालिमाटी बल्खु कोटेश्वरलगायतका तरकारी भण्डारण  (सब्जीमण्डी) लज र धर्मशालामा बसेका छन् । यो दिनका लागि बोलबम काँवरिया सङ्घ, ओम् बोलबम काँवरिया सङ्घ र भोलेनाथ […]

Read More

आज श्रावण महिनाको शनिबार, भगवान विष्णुको पुजाआजा गरिँदै

काठमाण्डौ ।  आज हामी हिन्दु धर्मावलम्बीहरु भगवान विष्णुको बारेमा केही चर्चा गर्ने छौ ।हिन्दु धर्मका आराध्य देव भगवान विष्णु जसको वर्णन हिन्दु धर्म ग्रन्थहरुमा पाईन्छ । जसलाई यो संसारको पालन कर्ता पनि भनिएको छ । जसदाई यो सृष्टी कर्ता ब्रह्मा , पालन कर्ता विष्णु ,संहार कर्ता शिव एकै रुपका तिन अंग हुन । भगवान विष्णुको […]

Read More

आज साउनको पहिलो सोमबार शिवालयमा पूजाअर्चना हुँदै

काठमाडौँ । भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ । यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । मुलुकभरका शिवालयमा साउन ६ गते पहिलो सोमबार परेको छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगत्का लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ । आराध्यदेव पशुपतिनाथ, […]

Read More

आज साउने सक्रान्ती, लुतो फाल्ने दिन

काठमाडौँ । आज साउनको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व हिन्दु धर्मावलम्बीहरुले मनाउँदै छन् । मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ । आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो […]

Read More

गुरुहरुप्रति श्रद्धा र सम्मान गरी आज गुरुपूर्णिमा मनाइँदै

काठमाडौं । आसार शुक्ल पूर्णिमाका अवसरमाआज देशभर गुरुपूर्णिमा मनाइँदै छ । आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतर्फ लैजाने गुरुको सम्मान गर्दै पूजाअर्चना तथा फूलमाला र उपहार प्रदान गरी गुरुपूर्णिमा मनाउने प्रचलन छ । वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परापूर्वकालदेखि गुरुपूर्णिमाका रुपमा मनाउने गरिएको हो । प्राध्यापक अम्बिका भट्टराईका अनुसार […]

Read More

एक लाख बोलबम तीर्थयात्री काठमाडौँ आउँदै

काठमाडौँ । भारतको उडिसास्थित वैद्यनाथ धामबाट एक लाखको हाराहारीमा बोलबम तीर्थयात्रीको काठमाडौँ आगमन हुँदैछ । महादेवको प्रिय महिना साउन र यस महिनाको सोमबार पशुपतिनाथमा जल अर्पण गर्न यी यात्री काठमाडौँ आउने तयारीमा रहेको ओम बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुर (बारा) ले जानकारी दिनुभयो । यी यात्री र नेपाली भक्तजनको मन्दिरमा व्यवस्थापनका लागि साउन सुरु […]

Read More

आज हरिशयनी एकादशी: तुलसी रोपण गरी मनाइँदै

काठमाडौँ । असार शुक्ल एकादशी आज तुलसी रोपण गरेर ठूली एकादशी मनाइँदैछ । भगवान् विष्णु चार महिनाका लागि जल शयनीमा रहनुहुने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइँदैछ । यो दिन जान्नेले पानी रोटी खान्छन् भनिन्छ । डा. लोकराज पौडेलका अनुसार यो एकादशीपछि हरिबोधनी एकादशीका दिनसम्म शुभकार्य नगर्नु भन्ने ज्योतिषीय मान्यता छ […]

Read More