यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ सहित)

काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिको प्रमुख हाइलाइट वाणिज्य बैंकहरूको मर्जर रहेको छ । मौद्रिक नीतिमा २०७७ आषाढ मसान्तसम्म मर्जरमा जाने बैंकहरुलाई विभिन्न सेवामा सहुलियत दिने घोषणा गरिएको छ । त्यस्तै मर्जरमा जाने लघुवित्त कम्पनीहरुलाई पनि विभिन्न सुविधा दिने घोषणा गरिएको छ । त्यस्तै मौद्रिक […]

Read More

सञ्चित कोष दुई खर्ब घाटामा: आम्दानी नौ खर्ब ६ अर्ब, खर्च १० खर्ब ९३ अर्ब

काठमाडौं।  संघीय सरकारको सञ्चित कोष (ट्रेजरी) ठूलो घाटामा देखिएको छ। महालेखा नियन्त्रकको प्रारम्भिक प्रतिवेदनले आर्थिक वर्ष २०७५।७६ मा संघीय सरकारको ट्रेजरी अवस्था दुई खर्ब १० अर्ब रुपैयाँ घाटामा छ। सरकारको यथार्थ खर्चमा नगद मौज्दात भए पनि संघीय सरकारबाट तल्लो तहको सरकारमा फन्ड ट्रान्सफर भएपछि संघीय सरकारको खर्चमा देखिन्छ। ‘यो हाम्रो बजेटको लेखा प्रणालीमा समस्या पनि […]

Read More

हिमाल दोलखाको आइपीओमा २५ लाख ९० हजार कित्ताका लागि पर्यो आवेदन

काठमाडौं ।  हिमाल दोलखा हाइड्रोपावरको आइपीओमा २५ लाख ९० हजार ४१० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार बिहानसम्म ५९ हजार ४२८ जनाले २५ करोड ९० लाख ४१ हजार रुपैयाँ बराबरको आइपीओ भरेका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ । तर यसबीचमा […]

Read More

पुँजी बजारमा सुधारको संकेत

काठमाडौं। पुँजी बजारमा सुधारको संकेत देखिएको छ । अब नयाँ आर्थिक वर्ष सुरु हुनै लागेकाले पनि बजारमा विस्तारै माहोल आउने अनुमान गरिएको छ । असार मसान्तमा कर्जाको साँवा र ब्याज भुक्तानीको दबाब पर्ने भएकाले पनि बजार निकै सुस्त रहन गएको अनुभवीहरुको भनाई छ । साउन लागेसँगै बजारले क्रमशः गति लिने अपेक्षा बढेको छ । साउनपछि […]

Read More

आज पनि सेयरबजारमा गिरावट

काठमाडौ । आज पनि सेयरबजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन आज बजार कारोबार मापक सूचक शून्य दशमलव ६२ अंकले ओरालो लागेको हो। अघिल्लो दिन पनि सेयरबजार घटेको थियो। आज सूचक १२४८.५३ अंकमा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव शून्य एक अंकले ओर्लिएको […]

Read More

मर्जरमा जान तयार हुने बैंकको संख्या २३ पुग्यो, कुन–कुन हुन् हेर्नुहोस् लिस्ट?

काठमाडौं। मर्जरका लागि प्रतिवद्धता जनाउने बैंक तथा वित्तीय संस्थाहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । यसैबीच, २० वटा वाणिज्य बैंकहरुले मर्जरका लागि प्रतिवद्धता सहितको पत्र केन्द्रीय बैंकमा पठाएका छन् । यस्तै, ३ वटा विकास बैंकले पनि केन्द्रीय बैंक सामु मर्जरका लागि प्रतिवद्धता जनाएका छन् । तर, सरकारी लगानीका ३ र अन्य ५ वाणिज्य बैंक भने मौन […]

Read More

नेपाल राष्ट्र बैंकले १२ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं।  नेपाल राष्ट्र बैंकले असार २६ गते बोलकबोल मार्फत १२ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । ‘विकास ऋणपत्र २०८१ ग’ नाम दिइएको उक्त ऋणपत्र ५ वर्षका लागि जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ । यसको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यो ऋणपत्र असार २६ गते अपरान्ह ३ बजे बोलकबोल […]

Read More

कर्पोरेट डेभलपमेन्ट बैंक पनि मर्जमा जान तयार, शुक्रबार एजीएम बस्ने

काठमाडौं।  कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ गते शुक्रबार साधारण सभा बोलाएको छ । सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । बैंकले लाभांश वितरण सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन । यसैगरी, कर्पोरेटसँग […]

Read More

मर्जरका लागि राष्ट्र बैंकसामु १४ बैंकको लिखित प्रतिवद्धता पेश, हेर्नुस् क–कसले बुझाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दिएको निर्देशनबमोजिम अहिलेसम्म १४ वटा बैंकहरुले मर्जरका लागि लिखित प्रतिवद्धता जनाएका छन् । गभर्नर नेपालले १२ असारमा बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर आगामी असार २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरको प्रतिवद्धता पेश गर्न निर्देशन दिएका थिए । गभर्नर नेपालको यो निर्देशनपश्चात गत साता दुई […]

Read More

सिटिजन्सले सहयोगी विकास बैंकलाई एक्वायर गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले सहयोगी विकास बैंकलाई एक्वायर गर्ने भएको छ । सिटिजन्सले एक्वायर गर्ने भएपछि सोमबारदेखि सहयोगीको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन् । सहयोगीले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । प्रारम्भिक सहमति अनुसार सिटिन्जसको एक सय कित्ता सेयर बराबर सहयोगीलाई […]

Read More