संचारकर्मी सिर्जना थापाको तीज गीत केल्ले मलाई सुहायो…( भिडियोसहित )

काठमाडौँ ।  गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालले तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा ल्याएकी छन् । आफ्ना सिर्जनामा मौलिकता प्रश्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत “माइतीको आँगनी” लाई सर्बत्र रुचाइएको थियो । “पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले…………केल्ले मलाई सुहायो रातो टिकीले” उनका सिर्जनामा मौलिकता भेट्न सकिन्छ । तीजका गीतहरुमा […]

Read More

‘साइनो’को आइटम गीत रिलिज, नीताको बोल्ड नृत्य (भिडियो)

काठमाण्डौ। नेपाली फिल्म ‘साइनो’को आइटम गीत रिलीज गरिएको छ । मंगलबार इन्टरनेटमा रिलीज गीतमा नायिका नीता ढुंगानाले नृत्य गरेकी छन् भने साथमा नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् । ‘क्या बात छ…’ बोलको गीतमा मिना निरौलाको आवाज रहेको छ भने शब्द यमन सुवेदी र र संगीत किरण भुषालको छ । यस गीतमा रामजी […]

Read More

‘कबड्डी कबड्डी कबड्डी’ गीत रिलिज, उपासनासँग दया र कर्माको ठुम्का (भिडियो)

काठमाडौ । यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ । एसडी योगीको संगीत रहेको […]

Read More

छवि र शिल्पा विरुद्ध जेठी श्रीमतीको बहुविवाहको मुद्धा

काठमाडौ । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो । प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको […]

Read More

‘मारुनी’ गीत: सुहायो पुष्प र साम्राज्ञीको केमेस्ट्री ? (भिडियोसहित)

काठमाडौ । नारी संवेदनामाथि फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को दोस्रो गीत इन्टरनेट रिलिज भएको छ । ‘जाम्न माया जाम’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार बिहान फिल्मको रोमान्टिक नम्बर सार्वजनिक गरेको हो । गीतमा फिल्मका लिड अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह रोमान्टिक अवतारमा […]

Read More

अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कसको प्रेममा रमाउँदै…

काठमाडौ । अहिलेकी चल्तीकी अभिनेत्री साम्राज्ञी आरएल शाहको रिल लाइफको चर्चा जति हुन्छ त्योभन्दा कम हुँदैनन् रियल लाइफको पनि । उनको रिल र रियल लाइफ दुबै हिट छ । पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त […]

Read More

‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौ । अभिनेत्री केकी अधिकारी र अभिनेता, लेखक तथा संगीतकार कोसिस क्षेत्रीले पहिलो पटक सहकार्य गरेको फिल्म ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक भएको छ । फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । लोकराज अधिकारीले लेखेको लोक शैलीको गीतमा संगीत बिनोद खुम्बुले भरेका छन् । गोविन्द राईको कोरियोग्राफी […]

Read More

आर्यन र दीपाश्री फिचर्ड ‘हजार जुनीसम्म’ गीत रिलिज (भिडियोसहित)

काठमाडौ । ‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक तथा निर्माता विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ को दोस्रो गीत यट्युब रिलिज भएको छ । फिल्ममा समावेश ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रलाहद तिमल्सिना र मिना निरौलाको गायन […]

Read More

छविराज र नायिका शिल्पा पोखरले बिच झगडा नगर्ने लिखित सम्भौता

काठमाडौ । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरलेबिच बिहिबार टेकु परिसरमासहमति भएको छ । शिल्पाले घरेलु हिंसा भएको भन्दै काठमाण्डौ प्रहरी परिसरमा पति छविराज ओझा विरुद्ध उजुरी गरेकी थिइन् । छवि र शिल्पाले विवाह भएको लुकाउँदै आएका थिए । एकाएक डिर्भाेसको खबर आउँदा महोल निकै तातेको थियो । छविराज ओझाकी शिल्पा चौथो श्रीमती हुन् […]

Read More

शिवहरीको ‘लक्का जवान’ मा भित्रिइन् प्रियंका

काठमाडौ । हुलमुलका फिल्म गरेर ओरालो लागेको करिअरलाई जेनतेन थेगिरहेकी अभिनेत्री प्रियंका कार्कीले पुनः एकपटक कलाकारको ठूलो भीड रहने फिल्ममा काम गर्ने भएकी छन् । हाल आफ्नै निर्माण, निर्देशन र अभिनयमा एक वेब सिरिज बनाइरहेकी उनी हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘लक्का जवान’ मा भित्रिएकी हुन् । बुधबार फिल्मका सह-निर्माता किरण केसीको कार्यालयमा […]

Read More