ग्लोबल टी–ट्वान्टीमा सोमपालको ‘डेब्यु’

एजेन्सी । नेपालका फास्ट बलर सोमपाल कामीले पहिलो पटक विदेश फ्रेन्चाईज क्रिकेटमा डेब्यु गरेका छन् । क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेटमा सोमपालले विनिपेग होक्सबाट डेब्यु गरेका हुन् । एडमोन्टन रोयल्सविरुद्व नेपाली राष्ट्रिय टिमका ओपनर बलर रहेका सोमपालले डेब्यु खेलमा ब्याटिङ र बलिङ गर्ने अवसर पाएका थिए । तर उनी पहिलो खेलमा खासै प्रभाव जमाउन सकेनन् […]

Read More

सोमपालको होक्स ७ विकेटले पराजित

काठमाडौं । ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा नेपालका राष्ट्रिय टिमका सदस्य सोमपाल कामी सम्मिलित रहेको विनिपेग होक्सले हार ब्यहोरेको छ । बिहिबार राति भएको खेलमा होक्स टोली ब्राम्प्टन वुल्भ्ससंग ७ विकेटले हारेको हो । विश्वकप छनोटको खेल सकेर क्यानडा पुगेका सोमपाल भने प्लेईङ सेटमा पर्न असफल रहे । उनले पहिलो विदेशी लिगको फ्रेन्चाईज खेलमा डेब्युका लागि […]

Read More

श्रीलंकाद्वारा बंगलादेशमाथि क्लिन स्विप

एजेन्सी। श्रीलंकाले बुधबार बंगलादेशमाथि १ सय २२ रनको फराकिलो जितका साथ बंगलादेशविरुद्धको तीन एकदिवसीय खेलको शृंखला ३–० ले क्लिन स्विप गरेको छ। यसअघि पहिलो र दोस्रो एकदिवसीय खेल जित्दै शृंखला आफ्नो पक्षमा पारिसकेको श्रीलंकाले तीव्र गतिका बलर नुवान कुलशेखराको बिदाइमा समर्पित खेलमा रबाफिलो जित हात पारेको हो। श्रीलंका क्रिकेट बोर्डले केही दिनअघि कुलशेखराले राष्ट्रिय टोलीका […]

Read More

रोनाल्डो र मेस्सी मनोनयनमा, नेयमार किन ‘आउट’ ?

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ । फिफाले बुधबार सार्वजनीक गरेको शीर्ष १० खेलाडीको सुचिमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी अटाएका छन् । बर्ष खेलाडीमा रोनाल्डो र मेस्सीसंगै डी जोङ फ्रेनकी, म्याथिज डी लिट, ईडेन हजार्ड, ह्यारी केन, साडियो माने, केलियन एम्बाप्पे, मोहमद सलाहा र भर्जिल डिजिक […]

Read More

लियोंद्वारा आर्सनल पराजित, नापोलीले लिभरपुललाई हरायो

काठमाडौ ।  प्रि–सिजनको इमिरेट्स कप फुटबलमा फ्रान्सको लियोंले इङ्ल्यान्डको आर्सनललाई पराजित गरेको छ ।गएराति भएको खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिए । तर दोस्रो हाफमा लियोंका मौसा डेम्बेलेले दुई गोल गर्दै टोलीलाई विजयी गराए ।यो खेलमा आर्सनलका खेलाडीहरु मेसुत ओजिल र सिड कोलासिनाच खेलेका थिएनन् । दुई दिनअघि मात्रै […]

Read More

नेपालको विश्वकप सपना चकनाचुर, सिंगापुरसँग ८२ रनले पराजित

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । […]

Read More

ग्लोबल छनोटमा पुग्न नेपाललाई १९२ रनको लक्ष्य

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाललाई सिंगापुरले जितेका लागि १९२ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । विश्वकपको ग्लोबल छनोटमा […]

Read More

इटालीका लिजेण्ड रोसी बोका जुनियर्समा अनुबन्ध

एजेन्सी । इटालियन क्लब रोमाका लिजेण्ड तथा पूर्व मिडफिल्डर ड्यानीयल डे रोसी अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्धित भएका छन् । इटालीका विश्वकप विजेता रोसीलाई बोका जुनियर्सले अनुबन्ध गरेको जनाएको छ । उनले क्लबसँग पाँच महिनाको सम्झौता गरेको अन्तराष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । ३६ वर्षे रोसीले गत सिजनको अन्त्यसँगै क्लब छाडेका थिए । रोमाका लागि […]

Read More

ज्ञानेन्द्रको कीर्तिमानमा नेपालको पहिलो जित, मलेसियालाई ७ विकेटले पराजित

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान […]

Read More

विश्वकप छनोटमा नेपाल कतारसंग ४ विकेटले पराजित

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । […]

Read More