Thursday, August 06, 2020

मुख्य समाचार:

आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि,३५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा […]

राजनीति:

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमित

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित भेटिएका छन। झापा, मोरङ र सुनसरीमा मात्र ५७ जनामा कोरोना संक्रमित भेटिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो। सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार मोरङमा ४६ संक्रमित भेटिएका छन्। जसमध्ये विराटनगरका ६ जना, रंगेलीका ९, कटहरीका २ जना रहेका […]

समाचार:

आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि,३५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा […]

टिचिङमा उपचाररत कोरोना पोजिटिभ चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ। ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा कोभिड फोकल पर्सन डा शन्तकुमार दासले जानकारी दिए। डा दासका अनुसार ती महिलामा मुटुको समस्या थियो। उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो। ग्रान्डीबाट उनलाई थप उपचारका […]

अर्थ:

शेयर बजार परिसूचक नेप्सेमा ९ अङ्कको सुधार

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ । नेप्से आज ९ दशमलव शून्य २ अङ्कले बढेर १३ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल, बैंक, विकास बैंक र म्युचल फण्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । आइतबार जीवन बीमा समूहको शेयर १ सय ९५ अङ्कले, निर्जीवन बीमा समूहको […]

धर्म संस्कृति :

देवघाटमा यो वर्ष बोलबम मेला नलाग्ने

चितवन । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा यसपटक बोलबम मेला नहुने भएको छ । कोरोना भाइरसको जोखिम भएकोले यसपटक मेला नहुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेपछि समिति मेला नगर्ने निर्णयमा पुगेको क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको भनाइ छ । देवघाटमा हरेक […]

आज भगवान् श्री कृष्णको जन्मदिन, देशभरी कृष्ण जन्माष्टमी मनाइँदै

“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाका लागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर अाउनेछु ।” काठमाण्डौ  । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव […]

आज श्रावण महिनाको तेश्रो सोमबार, देशैभरी भगवान शिवको पुजा गरिँदै

काठमाण्डौ । साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । साउन महिनाको सोमबार […]

स्वास्थ:

स्तनपान सप्ताह सुरु, ­ आमा र शिशु दुवैलाई फाइदा

काठमाडौँ। शिशुलाई जन्मेको दुई वर्षसम्म आमाको दूध ख्वाउन सल्लाह दिने डा. लक्ष्मी लामिछाने (नाम परिवर्तन)ले आफ्नो शिशुलाई भने जन्मेको दुई महिनासम्म मात्र स्तनपान गराउनुभयो । पढाइ सकेर भर्खर मात्र काम थाल्नुभएकी लामिछानेले आफू चिकित्सक भएका कारण शिशुलाई स्तनपान गराउन समस्या भएको बताउनुहुन्छ । अस्पतालमा कहिले राति त कहिले ४८ घण्टासम्म काम गर्नुपर्ने भएकाले सुरुको दुई […]

मनोरन्जन:

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेकी छिन्। फिनल्यान्डकी प्रधानमन्त्री मरिनले १६ वर्षको प्रेम सम्बन्धपछि पूर्व फुटबलर मार्कुस राएकोनेनसँग विवाह गरेकी हुन्। मरिनको विवाहमा ४० जना पाहुना मात्र उपस्थित थिए। ३४ वर्षकी मरिन र मार्कुसका २ वर्षकी छोरी छिन्। उनको नाम एमा अमालिया मरिन हो। गत वर्षको डिसेम्बरमा मात्र मरिन प्रधानमन्त्री […]

रामचन्द्र र सागरको दशैं -तिहार खुराक ‘लाहुरे आयो’ (हेर्नुहोस् भिडियो सहित)

काठमाडौ । रामचन्द्र चन्द र सागर पन्थको बील्कुलै फरक खालको नँया दशैं तिहार गीत लाहुरे आयो सार्बजनीक भएको छ । रोजगारको शीलशीलामा आफ्नो जन्मथलो छोडेर परदेशीएका सम्पुर्ण नेपाली र आफन्तजनको दुख बीर्साउने र दशैं तिहारमा सबैजना जम्मा भएर रमाईलो गर्दै नाच्दै नचाउँदै सबैमा समान र सद्भाबको भावना फैलाउँदै चाडबाडमा रमाईलो गर्नुपर्छ भन्ने सन्देश गीतमा दीईएको […]