काेराेना संक्रमितकाे संख्या १८ हजार नाघ्याे, आज थप १ सय जनामा संक्रमण

मुख्य समाचार समाचार

पछिल्लो २४ घन्टामा तीन हजार सात सय ७९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा एक सयजनामा संक्रमण पुष्टि भएको छ ।

योसमेत हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *