कोरोना लागेका भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर बनेको छ। सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। हाल उनी ८४ वर्षका […]

Continue Reading

आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि,३५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा […]

Continue Reading

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेकी छिन्। फिनल्यान्डकी प्रधानमन्त्री मरिनले १६ वर्षको प्रेम सम्बन्धपछि पूर्व फुटबलर मार्कुस राएकोनेनसँग विवाह गरेकी हुन्। मरिनको विवाहमा ४० जना पाहुना मात्र उपस्थित थिए। ३४ वर्षकी मरिन र मार्कुसका २ वर्षकी छोरी छिन्। उनको नाम एमा अमालिया मरिन हो। गत वर्षको डिसेम्बरमा मात्र मरिन प्रधानमन्त्री […]

Continue Reading

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमित

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित भेटिएका छन। झापा, मोरङ र सुनसरीमा मात्र ५७ जनामा कोरोना संक्रमित भेटिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो। सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार मोरङमा ४६ संक्रमित भेटिएका छन्। जसमध्ये विराटनगरका ६ जना, रंगेलीका ९, कटहरीका २ जना रहेका […]

Continue Reading

टिचिङमा उपचाररत कोरोना पोजिटिभ चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ। ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा कोभिड फोकल पर्सन डा शन्तकुमार दासले जानकारी दिए। डा दासका अनुसार ती महिलामा मुटुको समस्या थियो। उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो। ग्रान्डीबाट उनलाई थप उपचारका […]

Continue Reading

काेराेना संक्रमितकाे संख्या १८ हजार नाघ्याे, आज थप १ सय जनामा संक्रमण

पछिल्लो २४ घन्टामा तीन हजार सात सय ७९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा एक सयजनामा संक्रमण पुष्टि भएको छ । योसमेत हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Continue Reading

नेकपा स्थायी कमिटी बैठक साउन ४ सम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ । केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भनिएको थियो । तर फेरि ४ गते बस्ने भन्दै बैठक सारिएको हो । शुक्रबार विहान ११ बजेका लागि बोलाइएको बैठकमा सहभागि हुन […]

Continue Reading

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार […]

Continue Reading

देवघाटमा यो वर्ष बोलबम मेला नलाग्ने

चितवन । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटमा यसपटक बोलबम मेला नहुने भएको छ । कोरोना भाइरसको जोखिम भएकोले यसपटक मेला नहुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेपछि समिति मेला नगर्ने निर्णयमा पुगेको क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको भनाइ छ । देवघाटमा हरेक […]

Continue Reading

शेयर बजार परिसूचक नेप्सेमा ९ अङ्कको सुधार

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ । नेप्से आज ९ दशमलव शून्य २ अङ्कले बढेर १३ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल, बैंक, विकास बैंक र म्युचल फण्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । आइतबार जीवन बीमा समूहको शेयर १ सय ९५ अङ्कले, निर्जीवन बीमा समूहको […]

Continue Reading