बलिउड- २०१८ : स्टार नचम्किएको वर्ष

मुम्बई : २०१७ को तुलनामा २०१८ बलिउडका लागि राम्रो रह्यो। सफल फिल्मको ग्राफ बढ्यो। निर्माताले पनि कस्तो फिल्ममा कति बजेट खर्च गर्ने भन्ने सिके। यस कारण फिल्मको बक्स अफिसमा सुधार आयो। यो वर्षको खास कुरा के रह्यो भने स्टार कलाकारका कारणभन्दा पनि कथा र प्रस्तुतीकरणका कारण फिल्म हिट भए। स्टार कलाकारका फिल्म प्लप भए। यसलाई […]

Continue Reading

दलहरूमा आन्तरिक व्यवस्थापनका चुनौती

नेपाली राजनीतिमा नेपाली काँग्रेसको महासमिति र कम्युनिष्ट पार्टीको स्थायी समितिको चर्चा छ । सत्तापक्षको शक्तिशाली निकाय स्थायी समितिको बैठक सम्पन्न भएको छ । भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको पनि महासमिति बैठक सम्पन्न भयो । काँग्रेस महासमिति बैठकको मुख्य कार्यभार संविधानले एकात्मक राज्यलाई सङ्घीय बनाएपछि पार्टीलाई पनि संविधान बमोजिम नै सङ्घीय संरचनामा लैजाने चुनौती थियो । […]

Continue Reading

नेपाल–अमेरिकाबीच नयाँ आयाम

लामो समयको अन्तरालपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अमेरिकाबीच अझै बढी घनिष्ठ सम्बन्ध विकसित गर्ने अवसर सिर्जना भएको छ । अमेरिकाका विदेश मन्त्री माइकल रिचार्ज पोम्पियोको निमन्त्रणामा नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले हालै अमेरिकाको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । पछिल्लो भ्रमणबाट नेपालको घरेलु राजनीतिमा मात्र होइन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रलाई समेत […]

Continue Reading

साहित्यकार सम्राट उपाध्याय काठमाडौँमा

  काठमाडौँ  । अमेरिकामा रही अङ्ग्रेजी भाषामा कलम चलाउनु हुने साहित्यकार सम्राट उपाध्यायले आज यहाँ विद्यार्थीलाई साहित्य सृजनाका शीपबारे प्रवचन दिनुभयो । अमेरिकाको इण्डियानास्थित इण्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने साहित्यकार उपाध्याय हाल नेपालको भ्रमणमा हुनुहुन्छ । गोदावरी एलुम्नाई एशोसिएशनको आयोजनामा यहाँ भएको कार्यक्रममा उहाँले पूर्वज्याभेरियनका नाताले सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कूलका विद्यार्थीलाई साहित्य सिर्जनाका आफ्ना अनुभव […]

Continue Reading

नेपालको पर्यटन, कहिले पुग्ने धार्नी ?

निनाम लोवात्ती कुलुङ केही समयअघि नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभागको हवाला दिँदै नेपाली पत्रपत्रिकाले समाचार लेखेअनुसार सन् २०१७ मा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुग्ने आँकलन गरिएको थियो । हुन पनि सन् २०१७ को १० महिनाको अवधिमा सात लाख ५७ हजार ४४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए […]

Continue Reading

गठबन्धनलाई शुभकामना

विनोद नेपाल प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि मुलुक ‘नेपालको संविधान’को पूर्ण कार्यान्वयनको दिशातर्फ उन्मुख भएको छ । यद्यपि, राष्ट्रियसभा गठन प्रक्रिया के हुने भन्ने विषय अन्योलमै छ तर सोको टुंगो लाग्नासाथै मुलुक नयाँ प्रणालीअनुरूप सञ्चालन हुनेछ । यसमा सहमति र सहकार्यको आवश्यकता भने उत्तिकै रहनेछ । अब बन्ने सरकारसामु थुप्रै जिम्मेवारी र चुनौती छन् […]

Continue Reading

फलामको चिउरा बन्दै शिक्षा

रमेश भट्टराई ‘सहृदयी’ आजको शिक्षामा शिक्षकलाई शिक्षण कार्य फलामको चिउरा चपाएर पचाउनुभैmं बन्दै छ, प्रयोगात्मकताका हिसाबमा अनि व्यवहारिकताका हिसाबमा । भनिन्छ, बालमैत्री शिक्षा दिनुपर्छ, बालकका इच्छामा असर पार्नुहुँदैन, रुचिपूर्ण सिकाइलाई वैज्ञानिक ढंगमा शिक्षण गर्नुपर्छ । फेरि शिक्षकलाई ‘खान पनि दिन पाइँदैन, तर मोटाउनुपर्छ’ भन्ने सिद्धान्तको झोला भिराइन्छ । पुस्तकका पाना अक्षरशः नपढाए आलोचना हुन्छ्, आरोप […]

Continue Reading

वाम गठबन्धन र नेपाल–भारत सम्बन्ध

विपिन देव प्रजातन्त्र र परिवर्तन पर्यावाची शब्द हुन् । परिवर्तनले प्रजातन्त्रलाई गतिशीलता र स्थायित्व दिन्छ । वामपन्थी गठबन्धन परिवर्तनको एउटा बिम्ब हो र प्रयोग हो । वाम गठबन्धनको राजनीतिक वर्चस्वले विभिन्न प्रश्न र आशंका छापाखानादेखि जनजनमा बहसको विषय भएको छ कि ‘यसको भारतसँगको सम्बन्ध कस्तो होला ?’ अर्थात् भारतसँगको सम्बन्धको कसीमा नै यसको सफलताको मापन […]

Continue Reading

फेसबुकमा साँघुरिएको जीवनशैली

डा. देवीप्रसाद आचार्य कम्प्युटरको पुख्र्यौली खोज्दै जाँदा सन् १८२३ मा बेलायतका चाल्र्स बाबेजले पहिलो पटक कम्प्युटरको आविष्कार गरेको पाइन्छ । बाबेजको सिद्घान्तलाई अनुसरण गर्दै उत्तरवर्ती विद्वान तथा वैज्ञानिकहरूले नयाँनयाँ क्षमता भएका कम्प्युटरहरूको विकास गर्दै गए । विश्वको सबभन्दा पुरानो विद्युतीय कम्प्युटर भने सन् १९४६ मा पेन्सिलवानिया विश्वविद्यालयका इन्जिनियर जेपी एकर्ट र जेडब्लू मोचले निर्माण गरेका […]

Continue Reading

बालबालिका किन विद्यालय जान मान्दैनन् ?

रमेशप्रसाद गौतम शिक्षाको विकाससँगै विकसित र सभ्य समाज निर्माण हुने हो । समाज परिवर्तनको मूल आधार पनि शिक्षा नै हो । अतः शिक्षालाई अगाडि बढाउन के कस्तो शिक्षा नीति अवलम्बन गर्ने हो ? अबको शिक्षाले हाम्रो समाजलाई कसरी सभ्य, अनुशासित, विवेकशील र उन्नत बनाउन सक्छ ? यी यावत् पक्षलाई विचार गर्दा हाम्रो शिक्षाको जग भनेको […]

Continue Reading