प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमित

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमित भेटिएका छन। झापा, मोरङ र सुनसरीमा मात्र ५७ जनामा कोरोना संक्रमित भेटिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो। सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार मोरङमा ४६ संक्रमित भेटिएका छन्। जसमध्ये विराटनगरका ६ जना, रंगेलीका ९, कटहरीका २ जना रहेका […]

Continue Reading

नेकपा स्थायी कमिटी बैठक साउन ४ सम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ । केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भनिएको थियो । तर फेरि ४ गते बस्ने भन्दै बैठक सारिएको हो । शुक्रबार विहान ११ बजेका लागि बोलाइएको बैठकमा सहभागि हुन […]

Continue Reading

कर्णाली प्रदेशलाई १ हप्ताका लागि पूर्ण सिल गरिने

वीरेन्द्रनगर । कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेशहरु प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमितहरु देखिएपछि परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश नै सिल गर्ने निर्णय गरेको हो । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले १ हप्ताका […]

Continue Reading

सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालद्वारा उजुरी दर्ता

काठमाण्डौ।सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफू हरुलाई फसाउन खोजिएको भन्दै उजुरी दर्ता गराउनु भएको छ । राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उहाँहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफू हरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताउनु भएको हो । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र […]

Continue Reading

एक साताअघि डिस्चार्ज गरिएका २ कोरोना संक्रमित फेरि अस्पताल भर्ना

वीरगन्ज । कोरोनाको उपचारपछि निको भएको भन्दै नारायणी अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएका कोरोनाका संक्रमितमध्ये २ जनालाई फेरि अस्पतालमा ल्याएर भर्ना गरिएको छ । नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज गरिएका चारमध्ये २ संक्रमीतलाई हप्ता दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो । वैशाख १४ गते डिस्चार्ज गरी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका ८ […]

Continue Reading

पूर्वसचिव उपाध्यायलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० […]

Continue Reading

ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुको कारण माग गरेको छ । अधिवक्ता इन्द्रप्रसाद अर्यालले गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनउपर आइतवार सुनुवाई गर्दै अदालतले महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारसँग शाहीलाई थुन्नुपर्ने कारण माग गरेको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा भएको सुनुवाईमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र केसीलगायतले बहस गरेका थिए ।

Continue Reading

सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान […]

Continue Reading

नेपालका पाँचौं कोरोना संक्रमित पुरुष उपचार पछि निको

काठमाडौं। सुदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत अर्का एकजना कोरोना संक्रमित निको भएका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार अस्पतालमा उपचारत ३४ वर्षीया अर्का एक पुरुषलाई कोरोना निको भएको हो । अस्पतालले आज एक विज्ञप्ती निकाल्दै कैलालीको धनगडी उपमहानगरपालीका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएका जानकारी दिएको हो । कोरोना निको भएपछि अस्पतालले उनलाई मंगलबार […]

Continue Reading

पैसा छर्ने दुवै महिलाको पिसिआर परीक्षणमा काेराेना नेगेटिभ

सडकमा पैसा फालेर सर्वसधारणलाई आतंकित बनाएको आरोपमा पक्राउ परेकी दुई महिला कोरोना संक्रमित नरहेको पुष्टि भएको छ। आज पिसिआर मेसिनबाट गरिएकाे परीक्षणमा दुवैकाे रिपाेर्ट नेगेटिभ देखिएकाे हाे। शनिबार प्रहरीले नियन्त्रणमा लिएको जनकपुरधाम उपमहानगर-७ की दुई महिलाको आरडिटी गरिएकाे थियो। जसमध्ये एक महिलाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि जनकपुरमा हलचल नै मच्चियो। त्यसपछि उनी दुवैलाई प्रादेशिक अस्पतालकै […]

Continue Reading